हाम्रो बारेमा(About Us)

हाम्रो नेपाली ब्लगमा तपाइलाई स्वागत छ यहाँ तपाईंहरुलाई उपायोगी हुने कम्प्यूटर तथा ईन्टरनेट सम्ब्न्धी जानकारी हरु राखीएको छ। तपाईंहरुले मनपराउनुहुन्छ भन्ने अशा गर्दछौ। नेपालीहरुलाई पनि अन्य देशका नगरिकहरु जस्तै कम्प्युटर तथ ईन्टरनेटको प्रयोग गर्न र यसबाट हुने फाइदा हरुबाट लभान्वित गराउने उदेश्यले यो ब्लग सिर्जना गरिएको हो। यो हाम्रो नयाँ वेबसाइट भएकोले विभिन्न खालका जानकारी हरु राख्दै जानेछौं, कृपया हजुरहरुको सुझावहरु दिनुहोला,हजुरको कुनैपनि किसिमका जानकारी छन् भनेपनि सम्पर्क गर्नुहोला, यसको लागी गुगल प्लस वा फेसबूकमा संदेश पठाउन सक्नुहुन्छ, तपाइको सल्लाह र सुझाबको हामीलाई सधै जरुरत पर्दछ, तेसैले सुझब र सल्लाहहरु दिएर हामीलाई मार्गदर्शन गर्नुहुन आनुरोध छ।

फेसबूकमा साथी हुन चाहनुहुन्छ ?

अन्य पोस्टहरु:

NEWS