यदि तपाई विधार्थी हुनुहुन्छ वा नेपाली सहित्य तथा अन्य किताबहरु अध्ययन गर्न रुचाहनु हुन्छ भने तपाईलाई एउटा खुसीको कुरा छ, यो साझा पुस्तकालय मा जानुहोस र अनलाईन किताब पढ्नुहोस् यसबाट तपाईको ज्ञान वृद्धि गर्नुहोस, www.pustskalaya.org बाट डाउनलोड गरेर फुर्सदको बेलामा पदना पनि मिल्छ, आजैदेखि पद्ने बनि बसालौं|